तपाईँ सुन्दै हुनुहुन्छः

सोलोमन टापुको राजधानी दङ्गामा थुप्रै भवनमा आगलागी

सोलोमन टापुको राजधानी होनियारामा बिहीबार हजारौं प्रदर्शनकारीहरूले सरकार विरोधी प्रदर्शनका क्रममा उत्पन्न दङ्गामा थुप्रै भवनहरू जलाइएका छन् ।

प्रत्यक्षदर्शी र स्थानीय सञ्चार माध्यमले जनाएअनुसार आगो र बाक्लो कालो धुवाँको मुस्लोले राजधानी छोपिएको बताइएको छ ।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button