तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्र बैक मोबाइल एप सार्वजनिक

काठमाडौँ । नेपाल राष्ट्र बैकले नेपाल राष्ट्र बैक मोबाइल एप सार्वजनिक गरेको छ ।

मोबाइल एकको आज भर्चुअल शुभारम्भ गर्नुहुँदै डेपुटी गभर्नर डा. नीलम ढुङ्गानाले मोबाइल एपबाट बैकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमय दर, तथ्याङ्क लगायतका सामग्री प्राप्त गर्न सकिने बताउनुभयो ।

बैङ्कसँग सम्बन्धित सूचना र जानकारीप्रति सरोकारवाला तथा सर्वसाधारणको पहुँच अभिवृद्धिमा मोबाइल एपबाट थप सहयोग पुग्ने अपेक्षा बैङ्कले राखेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button