तपाईँ सुन्दै हुनुहुन्छः

दाहालसमूहद्वारा प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन

काठमाडौं । नेकपाको दाहाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन गरेको छ ।

सर्वोच्व अदालतको संवैधानिक इजलासमा संसद् विघटनबारे सुनुवाइ हुँदै गर्दा प्रचण्ड समूह विरोधमा उत्रिएको हो । शुक्रवार बिहान माइतीघर मण्डलामा उक्त समूहले विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा प्रचण्ड समूहका सबै केन्द्रीय कमिटी सदस्य र सांसदहरू उपस्थित छन् ।अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दाका विषयमा प्रदर्शन हुनुलाई धेरैले रुचाएका छैनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button