तपाईँ सुन्दै हुनुहुन्छः

लमजुङ केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टरको भूकम्प

काठमाडौं।आज बिहान ९ बजेर ५३ मिनेट जाँदा लम्जुङ केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

सोमबार बेलुकी पनि दार्चुलामा नेपाल र भारतमा सिमालाई केन्द्रबिन्दु पारेर भूकम्प गएको थियो। बेलुकी ८ बजेर १८ मिनेट जाँदा दार्चुला केन्द्र विन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button