तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकी डलरको भाउ घट्यो, कुन देशको कति पुग्यो ?

काठमाडौं । आज शुक्रबार अमेरिकी डलर लगायत अन्य देशको विनिमयदर घटेको छ।

अमेरिकी डलर १ को खरिदर मूल्य १ सय ११ रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्रिदर मूल्य १ सय १४ रुपैयाँ १२ पैसा छ। त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १ सय २५ रुपैयाँ १४ पैसा छ भने बिक्रिदर मूल्य १ सय २५ रुपैयाँ ८० पैसा छ।

त्यस्तै आज अष्ट्रेलियन डलर १ को खरिदर मूल्य ७८ रुपैयाँ ८ पैसा छ भने बिक्रिदर मूल्य ७८ रुपैयाँ ४९ पैसा रहेको छ। आज सिंगापुर डलर १ को खरिदर मूल्य ८२ रुपैयाँ ५४ पैसा छ भने बिक्रिदर मूल्य ८२ रुपैयाँ ९८ पैसा रहेको छ।

आज साउदी अरेवियन रियाल १ को खरिदर मूल्य ३० रुपैयाँ २६ पैसा छ भने बिक्रिदर मूल्य ३० रुपैयाँ ४२ पैसा रहेको छ। त्यस्तै कतारी रियालको खरिदर मूल्य ३१ रुपैयाँ १८ पैसा छ भने बिक्रिदर मूल्य ३१ रुपैयाँ ३४ पैसा रहेको छ।

हेर्नुहोस् अन्य देशको विदेशीविनियम दर  

प्रतिक्रिया राख्नुहोस्

Back to top button