तपाईँ सुन्दै हुनुहुन्छः

आजको विनिमयदरः कुन देशको कति ?

काठमाडौं । आज (शुक्रबार) केही देशको मुद्राको भाउ घटेको छ। आज अमेरिकी डलर एकको खरिददर ११२ रुपैयाँ ८१ प्रसा रहेको छ। यस्तै बिक्रदर ११३ रुपैयाँ ४१ पैसा रहेको छ। बिहिबार डलर एकको खरिददर ११३ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रीदर ११३ रुपैयाँ ७२ पैसा रहेको थियो।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर तलको तालिकामा

प्रतिक्रिया राख्नुहोस्

Back to top button