तपाईँ सुन्दै हुनुहुन्छः

उत्तरी धादिङबाट ४६ नाल भरुवा बन्दुक बरामद

धादिङ । उत्तरी धादिङ स्थित रुवीभ्याली, गंगाजमुना र खनियावास गाउँपालिकाका विभिन्न स्थानबाट ४६ नाल भरुवा बन्दुक बरामद गरिएको छ । सरकारले प्रतिबन्ध लगाएको नेकपा माओवादी विप्लव समुहले गाउँमा भएका भरुवा बन्दुकहरु दुरुपयोग गरेको आशंकामा धादिङ सुरक्षा निकायले गाउँ गाउँमा भएका अवैधानिक हातहतियारहरु संकलन गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button