तपाईँ सुन्दै हुनुहुन्छः

सत्तारुढ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु

काठमाडौँ । सत्तारुढ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा अन्य समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताहरू सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button