तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा यात्रुवाहक बस दुर्घटना : २३ जना घाइते

दाङ । दाङको कोइलाबासबाट लमहीतर्फ जाँदै गरेको दुर्घटना भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् ।

लमही–कोइलाबास सडक अन्तर्गत देउखुरी चिसापानीमा कोइलाबासबाट लमहीतर्फ जाँदै गरेको रा१ख ८३३ नं.को यात्रुवाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएको र घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख कालिका कार्कीले जनाकारी दिनुभयो ।

बस र चालक प्रहरीको नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button