तपाईँ सुन्दै हुनुहुन्छः

कोशी प्रदेशसभाको अधिवेशन आह्वान

मोरङ । कोशी प्रदेशसभाको बर्खे अधिवेशन आह्वान गरिएको छ । 

प्रदेश प्रमुख पर्शुराम खापुङले यही वैशाख ३१ गते बिहान ११ बजेका लागि बैठक आह्वान गर्नुभएको हो । 

प्रदेश प्रमुख खापुङले कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा(१) बमोजिम उक्त आह्वान गर्नुभएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button