तपाईँ सुन्दै हुनुहुन्छः

बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार सिंहको अग्रता कायमै

बझाङ।बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा मतगणना जारी छ । पछिल्लो मतपरिणमअनुसार नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंह८३ मतले अग्रता लिनुभएको छ । उहाँले९हजार १सय ६७मत प्राप्त गर्नुभएको छ ।

यस्तै नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले ९हजार८४, नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले ३हजार ५ सय ९ तथा नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले दुई हजार ३सय ९२मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button