तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य  

कास्की । गण्डकीको प्रदेशसभा अधिवेशन अन्त्य भएको छ । 

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य भएको सूचना संसद् सचिवालयलाई पठाउनुभएको छ ।

फागुन १६ गतेदेखि सुरु भएको हिउँदे अधिवेशन ३ दिन मात्रै सञ्चालन भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button