तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरामा जीप दुर्घटना ३ जना घाइते एकको अवस्था गम्भीर 

डडेल्धुरा । डडेल्धुरामा बुधबार जीप दुर्घटना भएको छ । भागेश्वरवाट डडेल्धुरा सदरमुकाम तिर आइरहेको सुदूरपश्चिम प्रदेश ०४–००१ च १८८ नम्बरको जीप दुर्घटना आइत बजार नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा जिपमा सवार तीनै जना घाइते भएका र त्यस मध्ये एकजनाको अवस्था गम्भीर रहेको डडेल्धुराका प्रहरी नायव उपरिक्षक दीपक कुमार कार्कीले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button