तपाईँ सुन्दै हुनुहुन्छः

ज्यापु महागुठीको संयुक्त अधिवेशन आयोजनाप्रति प्रधानमन्त्रीबाट शुभकामना

काठमाडौँ। ज्यापु महागुठीको संयुक्त अधिवेशनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना दिनुभएको छ । ज्यापु समुदायले समुदायगत उत्थानका साथै देशको सांस्कृतिक प्रवर्द्धनमा समेत टेवा दिँदै आएको बताउनुहुँदै उहाँले अधिवेशनको सफलताको शुभकामना दिनुभएको हो । 

अधिवेशन आयोजना गरिएकोमा अत्यन्तै खुसी लागेको छ । यस अवसरमा म चौथाे एकीकृत महाधिवेशनमा यस जातिले पनि सोही अनुसार समृद्ध, विकसित, सामाजिक न्यायको क्षेत्रमा आफ्नो उपस्थिति जनाउनको लागि सक्षम र प्रतिबद्ध नेतृत्व चयन गर्न सफल हुनेछ भन्ने आशासहित उहाँले शुभकामना दिनुभएको छ । 

शुभकामना :

प्रतिक्रिया राख्नुहोस्

Back to top button