सुन अहिलेसम्मकै महँगो
काठमाडौं– केही दिनयता थोरै–थोरै घटिरहेको सुनको मूल्य आज फेरि अकाशिएको छ। आज एकैदिन तोलामा २२ सय रुपैयाँ बढेर सुन अहिलेसम्मकै महँगो भएको छ।
आजका लागि सुनको मूल्य प्रतितोला ८० हजार ५ सय रुपैयाँ तोकिएको छ । यसअघि फागुन १२ गते सुनको भाउ तोलाको ८० हजार ३ सय रुपैयाँ पुगेको थियो।
प्रतिक्रिया राख्नुहोस्