तपाईँ सुन्दै हुनुहुन्छः

नव नियुक्त श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री यादवद्वारा पदभार ग्रहण

काठमाडौँ – नव नियुक्त श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले पदभार ग्रहण गर्नु भएको छ ।

मन्त्रालयमा आज पदभार ग्रहण गर्नुहुदँै मन्त्री यादवले यूवाहरुलाई स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्ने तर्फ आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो ।

मन्त्री यादवले बैदेशिक रोजगारी लाई व्यबस्थित गर्दै यूवाहरुको सिप र क्षमताको स्वदेशमानै सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button