तपाईँ सुन्दै हुनुहुन्छः

फेला पर्यो यस्तो दुर्लभ अजिङ्गर (तस्विर सहित)

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका– ३ गिदखोरा टोलको पोखरीमा फेला परेको अन्दाजी ७ फिट लम्बाई र १० केजी वजन भएको दुर्लभ अजिङ्गरलाई नियन्त्रण लिएपछि देखाउँदै प्रहरी ।

नेपालमा अजिङ्गर दुर्लब हुदै गएका छन्। मुख्यतया यिनीहरुले मानव तथा अन्य जनवार जस्तै चितुवा, गोही, बाघको खतराको सामना गर्नुपर्ने हुन्छ। विशेषगरि अजिङ्गरको छाला तथा मासुको निकै उपभोग्य हुनेगरेको छ। यिनीहरुको छाला वेल्ट, बुट, पर्स आदि सामानहरू बनाउनको लागि प्रयोग गरिन्छ। साथै यिनीहरुको मासुपनि औषधीय मूल्य हुनेगर्दछ। यिनीहरु दुर्लभहुनुको कारण भनेको वन फँडानी हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button