तपाईँ सुन्दै हुनुहुन्छः

हेवा खोलामा डाइभर्सन बने संगै मेची राजमार्ग सञ्चालमा

पाँचथर । पाँचथरको हेवा खोलामा डाइभर्सन बने संगै गाडी सञ्चालनमा आएको छ । मेची राजमार्गको हेवाखोलामा डाइभर्सन, रमिते पहिरो पन्छाउनका साथै माईखोलामा बाटो बनाएर राजमार्ग सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भटराईले जानकारी दिनुभयो ।
गत असोज १२ गते अविरल वर्ष सँगै आएको बाढीले त्यहाँ अवस्थीत बेली ब्रिज बगाएपछी पाँचथरको हिलिहाङ, याङवरक गाउँपालिका सँगै सिङ्गो ताप्लेजुङ सम्म सडक सञ्जाल टुटेको थियो ।
साना तथा ठुला गाडीको लागी हृयुम पाइप ओछ्याएर डाइभर्सन बनाइएको हो । यस्तै फिदिम फालोट सडक खण्डको फेमे खो

प्रतिक्रिया राख्नुहोस्

Back to top button