तपाईँ सुन्दै हुनुहुन्छः

सुन्दर धौलागिरि हिमाल (फोटो फिचर)

म्याग्दी । म्याग्दीको पर्यटकीयस्थल बेलढुंगाबाट देखिएको सुन्दर धौलागिरि हिमाल ।

मनोरम हिमशृङ्खलाको अवलोकन गर्न सकिने बेनी नगरपालिका–३ बेलढुंगामा  पछिल्लो समय पर्यटन पूर्वाधार निर्माणले प्राकृतिक दृश्यमा रमाउन पुग्ने पर्यटकलाई सहज बनाएको छ । 

संसारको सातौँ अग्लो (आठ हजार १६७ मिटर) धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका वडानम्वर ४ मा पर्छ ।  

लागिरी, मानामाथि, निलगिरी साउथ, निलगिरी नर्थ, अन्नपूर्ण प्रथम, तिलिचोपिक, बराहशिखर, माछापुच्छे, गंगापूर्ण, लमजुङ हिमाल, मनास्लु हिमाल  लगायतका साना ठुला हिमालका चुचुराको अवलोकन पाइन्छ । 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button