राजनीति
-
माओवादी बैठक : समसामयिक राजनीतिक विषयमा छलफल
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा पार्टी सङ्गठन र कार्यविभाजन लगायतका विषयमा छलफल भएको छ । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकमा…
पुरा पढ्नुहोस » -
परराष्ट्रमन्त्री पौड्यालसँग अमेरिकी उप विदेशमन्त्रीको भेटवार्ता
काठमाडौँ । परराष्ट्रमन्त्री डा.बिमला राई पौड्याल र अमेरिकी राजनीतिक मामिला सम्बन्धी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्डबीच आज भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको…
पुरा पढ्नुहोस » -
सभापति देउवा र अमेरिकी उपविदेश मन्त्री नुल्यान्डबीच भेट
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्री भिक्टोरिया नुल्यान्डले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा द्विपक्षीय सम्बन्ध,…
पुरा पढ्नुहोस » -
राष्ट्रपतिको निर्वाचन फागुन २५ मा तय
File Photo काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको…
पुरा पढ्नुहोस » -
माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”को अध्यक्षतामा पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक शुरु…
पुरा पढ्नुहोस » -
अनेरास्ववियुको महाधिवेशनको तयारीका लागि जनपरिचालन कमिटी गठन
काठमाडौँ । नेकपा (एमाले) को भातृ सङ्गठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले आसन्न २३औँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि एक हजार एक सय ११ सदस्यीय…
पुरा पढ्नुहोस » -
सरकार सञ्चालन साझा नीति र कार्यक्रमबाट : महासचिव पोखरेल
मोरङ। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सात राजनीतिक दलको साझा नीतिका आधारमा सरकार निर्माण भएको हो भन्दै सरकार सञ्चालन पनि साझा नीति र कार्यक्रमबाट हुने…
पुरा पढ्नुहोस » -
काँग्रेस गठबन्धन भत्काउने पक्षमा छैन : केन्द्रिय सदस्य केसी
चितवन । नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुन नरसिंह केसीले काँग्रेस अहिलेको गठबन्धन भत्काउने पक्षमा नरहेको बताउनु भएको छ । काँग्रेस लोकतान्त्रिक मूल्य मान्यता र पद्धतिमा…
पुरा पढ्नुहोस » -
प्रधानमन्त्री दाहाल र अमेरिकी उप-विदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी उप-विदेशमन्त्री भिक्टोरिया नुल्यान्डबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध र सहकार्यका…
पुरा पढ्नुहोस » -
कृषि, पर्यटन र जलस्रोतको विकासले मात्र मुलुक समृद्ध हुन्छ : वरिष्ठ नेता पौडेल
दमौली। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषि, पर्यटन र जलस्रोतको विकासले मात्र मुलुक समृद्ध बन्ने बताउनुभएको छ । शहीद दिवसका अवसरमा तनहुँको व्यास नगरपालिकाद्वारा…
पुरा पढ्नुहोस »