राजनीति
-
माओवादी पदाधिकारी बैठक बस्दै
काठमाडौं। सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दैछ । पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि भिन्न परिस्थितिमा छलफल गर्नका लागि बैठक बोलाइएको हो…
पुरा पढ्नुहोस » -
बझाङ ‘क’ उपनिर्वाचन : कांग्रेसद्वारा १० जना सिफारिस
चैनपुर (बझाङ)। आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट १० जनाको नाम सिफारिस गरिएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैठकले निर्वाचनमा उम्मेदवारका…
पुरा पढ्नुहोस » -
मुख्यमन्त्री जम्कट्टेलद्धारा मोटरेवल पुलको शिलान्यास
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मकवानपुरको मनहरिमा मोटरेवल पुल शिलान्यास गर्नुभएको छ । मनहरी गाउँपालिका वडा नम्बर ९ र ५ जोड्ने रजैया दरदरा…
पुरा पढ्नुहोस » -
उपनिर्वाचन : २० दललाई निर्वाचन चिह्न प्रदान
काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १५ गते इलाम प्रतिनिधिसभा क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा हुने उपनिर्वाचनमा भाग लिन…
पुरा पढ्नुहोस » -
मधेश प्रदेश सरकारमा नेकपा एमालेका एक मन्त्रीले दिए शपथ
जनकपुरधाम । मधेश प्रदेश सरकारमा आज देखि नेकपा एमाले प्रवेश गरेको छ । केन्द्रीय सत्ता गठबन्धनमा आएको परिवर्तन पछि मधेश प्रदेश सरकारमा नेकपा एमाले आज…
पुरा पढ्नुहोस » -
जलवायु परिवर्तनबाट खाद्य सुरक्षामा पर्ने असरबारे सचेत हुन प्रधानमन्त्रीको जोड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खाद्य प्रणाली रूपान्तरणका कार्यक्रम प्राथमिकताका साथ कार्यान्वयनमा लैजान निर्देशन दिनुभएको छ । प्रधानमन्त्री कार्यालयमा आज बसेको खाद्य प्रणाली प्रतिबद्धता…
पुरा पढ्नुहोस » -
राष्ट्रपति पौडेलद्वारा स्वयम्भू महाचैत्यको पूजा सम्पन्न
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले स्वयम्भू महाचैत्यको मूल छत्र–गजुरको प्राण प्रतिष्ठा गर्नुभएको छ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा आज आयोजित कार्यक्रममा धार्मिक परम्पराअनुसार राष्ट्रपति…
पुरा पढ्नुहोस » -
प्रतिनिधि सभामा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौता पेस
काठमाडौँ । प्रतिनिधि सभामा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई एस ए)को स्थापनासँग सम्बन्धित सम्झौता पेस भएको छ । बैठकमा सम्झौता पेस गर्दै ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री…
पुरा पढ्नुहोस » -
गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीमा राजीव गुरुङ
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) लाई प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीमा नियुक्ति गर्नुभएको छ ।…
पुरा पढ्नुहोस » -
मधेश प्रदेशका प्रदेश प्रमुखद्वारा कार्यभार ग्रहण
जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज मधेश प्रदेशको प्रदेश प्रमुखको कार्यभार ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव…
पुरा पढ्नुहोस »