२०७८ साल साउन १४ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

कला-साहित्य

‘मूर्तिकार शाक्यको निधनले नेपाली हस्तकला क्षेत्रमा ठुलो क्षति’

काठमाडौँ। नेपाल हस्तकला महासङ्घले नेपाली हस्तकला क्षेत्रका सिद्धहस्त कलाकार, वरिष्ठ धातु मूर्तिकार राजकुमार शाक्यको निधनले नेपाली हस्तकला क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएको छन् । महासङ्घले सोमबार आयोजना गरेको श्रद्धाञ्जलिसभाका वक्ताले नेपाली हस्तकला क्षेत्रको विकासमा वरिष्ठ कलाकार शाक्यको महत्त्वपूर्ण योगदान...

२९ असार , २०७८ रेडियो नेपाल

आज आदिकविको २०८औँ जन्मजयन्ती :विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन...

२९ असार , २०७८ रेडियो नेपाल

भानुभक्त आचार्यको जन्म दिनमा सार्वजनिक बिदा दिने नगरपालिकाको निर्णय

तनहुँ । नेपाल साहित्य क्षेत्रका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीका अवसर पारेर तनहुँको भानु नगरपालिकाले सार्वजनिक बिदा दिने भएको छ । नगरपालिकाले मङ्गलवार असार २९ गते आचार्यको सम्मानका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।  तनहुँको भानु नगरपालिकास्थित चुँदी रम्घामा...

२८ असार , २०७८ अशोक विश्वकर्मा

कोरोनाको मारमा चलचित्र क्षेत्र

काठमाडौँ । कोरोना संक्रमण नियन्त्रणका लागि करिब डेढ वर्षदेखि भएको पटक पटकको लकडाउन एवं निषेधाज्ञाका कारण चलचित्र क्षेत्र लामो समयदेखि ठप्प रहेको छ । सिनेमा हलहरू खुला गर्दा र चलचित्र छायाङ्कन गर्दा भिडभाड बढ्ने, जसका कारण संक्रमण झन् बढ्ने...

२८ असार , २०७८ सरिता खनाल

प्रधानमन्त्रीद्वारा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार प्रदान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, २०७७ लगायत विभिन्न राष्ट्रिय पुरस्कारबाट आज स्रष्टा र व्यक्तित्वलाई पुरस्कृत गर्नुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा जनही रु एक लाख...

२५ असार , २०७८ रेडियो नेपाल

राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार प्रदान

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, २०७७ लगायत विभिन्न राष्ट्रिय पुरस्कारबाट आज स्रष्टा र व्यक्तित्वलाई पुरस्कृत गर्नुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा जनही रु एक लाख राशिका...

२५ असार , २०७८ रेडियो नेपाल

दुग्धमतिको संरक्षण गर्न २४ करोड विनियोजन

जनकपुरधाम । प्रदेश नंं २ को सरकारले जनकपुरधामको ऐतिहासिक दुग्धमतिको संरक्षण एवं सौन्दर्यीकरणका लागि बजेट नछुट्याएपछि सङ्घीय सरकारले चालु आर्थिक वर्षमा २४ करोड रकम विनियोजन गरेको छ ।  डिभिजन सिँचाई कार्यालय धनुषाका हालै सेवा निवृत्त हुनु भएका सिनियर डिभिजनल...

२३ असार , २०७८ अजय कुमार झा

भारतका चर्चित कलाकार दिलीपकुमारको निधन

भारतका चर्चित पुराना कलाकार दिलीपकुमारको बुधबार निधन भएको छ ।वियोगान्त पात्रको रुपमा अभिनय गर्ने अभिनेताका रुपमा परिचित दिलीपकुमारको ९८ बर्षको उमेरमा निधन भएको हो । मुम्बइमा रहेको पिएल हिन्दुजा अस्पतालमा उपचार भइरहेका बेला उहाँको निधन भएको उहाँको उपचारमा संलग्न...

२३ असार , २०७८ रेडियो नेपाल

लोकगीत प्रतिष्ठानद्वारा बाढीपीडितलाई टिन हस्तान्तरण

सिन्धुपाल्चोक । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सिन्धुपाल्चोकको हेलम्बुका बाढीपीडितलाई राहत वितरण गरेको छ । प्रतिष्ठानको केन्द्रीय समितिले जिल्ला समितिसँग समन्वय गरेर हेलम्बु–१ र २ का ३२ परिवारलाई ३२ बन्डल जस्तापाता हस्तान्तरण गरेको हो ।  प्रतिष्ठानले आफ्नो खातामा...

१४ असार , २०७८ रेडियो नेपाल

प्रधानमन्त्रीबाट ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ प्रदान

काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारीमा अग्रमोर्चामा रही सेवा गर्ने दुई स्वास्थ्यकर्मीलाई २०७७ सालको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ प्रदान गर्नुभएको छ । जननेता मदनकुमार भण्डारीको ७०औँ जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी फाउण्डेशनद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित ‘जनताको बहुदलीय जनवाद...

१४ असार , २०७८ रेडियो नेपाल
1 2 3 4 5 67