विदेश
-
इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त
जेरुसेलम। इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा तनाव बढाएको र गाजा युद्ध जारी रहँदा इजरायल र इरानबीच खतराको सङ्केत देखिएको छ । इजरायलका सेना प्रमुख…
पुरा पढ्नुहोस » -
भारतीय सुरक्षाकर्मीसँगको भिडन्तमा १८ माओवादी विद्रोहीको मृत्यु
भारत । सुरक्षा फौजसँगको झडपमा परी कम्तीमा १८ जना माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपूर्वी राज्य छत्तीसगढमा छापामारहरूको मृत्यु भएको हो ।…
पुरा पढ्नुहोस » -
अमेरिका र चीनका रक्षामन्त्रीबीच १८ महिनापछि पहिलो वार्ता : पेन्टागन
वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले आफ्ना चिनियाँ समकक्षी डोङ जुनसँग मङ्गलबार टेलिकन्फरेन्सको सहयोगमा आपसी चासोका बिषयमा छलफल गरेको पेन्टागनले जनाएको छ । संयुक्त राज्य अमेरिकाले…
पुरा पढ्नुहोस » -
‘युक्रेनमा युद्ध सुरू भएपछि ३७ हजारभन्दा बढी व्यक्ति वेपत्ता’
युक्रेन। युक्रेनले सन् २०२२ को फेब्रुअरीमा रूसको आक्रमण सुरु भएयता सैनिकसहित करिब ३७ हजार व्यक्ति ‘वेपत्ता’ रहेको मङ्गलबार जनाएको छ । रूसी सेना अझै पनि…
पुरा पढ्नुहोस » -
संसदीय सुनुवाइ समिति द्वारा प्रस्तावित महालेखा परीक्षक तोयम रायलाई सर्वसम्मत अनुमोदन
काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित महालेखा परीक्षक तोयम रायलाई सर्वसम्मत अनुमोदन गरेको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले रायलाई सर्वसम्मतिले अनुमोदन गरेको हो ।…
पुरा पढ्नुहोस » -
अमेरिकी राष्ट्रपति बाइडेन र इराकी प्रधानमन्त्री अल सुडानीबीच भेटवार्ता
वासिङ्टन। इरानले इजरायलमाथि गरेको आक्रमणपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले इराकका प्रधानमन्त्री मोहम्मद शिया अल सुडानीसँग सोमबार ह्वाइट हाउसमा भेटवार्ता गर्नुभएको छ । सन् २०२२ को…
पुरा पढ्नुहोस » -
तान्जानियामा बाढीका कारण ५८ व्यक्तिको मृत्यु
नैरोबी, केन्या। पूर्वी अफ्रिकी देश तान्जानियामा भारी वर्षा जारी रहँदा गत दुई हप्तामा बाढीका कारण ५८ जनाको मृत्यु भएको सरकारले जनाएको छ । तान्जानिया सरकारका…
पुरा पढ्नुहोस » -
पाकिस्तानमा चट्याङ र वर्षाका कारण ४१ जनाको मृत्यु
लाहोर । पाकिस्तानमा शुक्रबारदेखि आइतबारसम्ममा चट्याङ, हावाहुरी र बर्षाका कारण कम्तीमा ४१ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । मृतकमध्ये २८ जनालाई चट्याङ…
पुरा पढ्नुहोस » -
सन् २०२१ को काबुल आक्रमण रोक्न सकिने अवस्था थिएन : अमेरिका
वासिङ्टन। सन् २०२१ मा काबुलमा भएको आत्मघाती बम विष्फोटमा परी १३ जना अमेरिकी सैनिकसहित सयौँको मृत्यु भएको घटनालाई ‘सामरिक तहमा’ रोक्न नसकिने अमेरिकी समीक्षाको निष्कर्षले…
पुरा पढ्नुहोस » -
टेस्लाले १० प्रतिशत कर्मचारी कटौती गर्ने
अमेरिका । टेस्लाले लागत घटाउन र उत्पादकत्व बढाउन आफ्नो विश्वव्यापी जनशक्तिको ‘१० प्रतिशतभन्दा बढी’ कटौती गर्न लागेको टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्क, इलेक्ट्रेक र…
पुरा पढ्नुहोस »