अर्थतन्त्र
-
पर्यटन उद्योगको पुनरुत्थान गरिने
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटन क्षेत्र समृद्धिको आधार भएकाले पर्यटन उद्योगको विकास र विस्तारमा सरकार लागि परेको बताउनुभएको…
पुरा पढ्नुहोस » -
कमीकमजोरी सुधार गरी अघि बढ्न निर्जीवन बीमा कम्पनीहरूलाई निर्देशन
काठमाडौँ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमालाई स्वच्छ, पारदर्शी, बलियो र विश्वसनीय बजारका रूपमा स्थापित गर्न खोजेको बताउनुभएको छ । बीमा समितिले निर्जीवन बीमा…
पुरा पढ्नुहोस » -
वाणिज्य बैङ्कहरूको समग्र नाफा २३ प्रतिशतले वृद्धि
काठमाडौँ । गत आर्थिक वर्षमा वाणिज्य बैङ्कहरूले समग्र नाफा २३ प्रतिशतले वृद्धि गरेका छन् । वाणिज्य बैङ्कहरूले प्रकाशित गरेको गत आर्थिक वर्षको चोथो त्रैमासिकको अपरिष्कृत…
पुरा पढ्नुहोस » -
पहिरो पीडितलाई ५० हजार सहयोग
अछाम । अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलूका पहिरोबाट ज्यान गुमाएकाहरूको आफन्तलाई आर्थिक सहयोग गरिएको छ । यही साउन ८ गते राति पहिरोले…
पुरा पढ्नुहोस » -
‘कृषि उपजको मूल्य आफैँ तोक्न पाउनुपर्छ’
धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका ६ स्थित मजुवाका किसान विक्रम खड्का विगत ५ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आइरहनुभएको छ । १० रोपनी जग्गामा निमार्ण…
पुरा पढ्नुहोस » -
देश विकासका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्छ : मन्त्री बडू
दार्चुला । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले देश विकासका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताउनुभएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी…
पुरा पढ्नुहोस » -
गाउँमा रोजगारीको समस्या, बालकदेखि वृद्धसम्म काला पहाडतिर
काला पहाड जान लागेका दैलेख आठबीस ५ का स्थानीय । तस्बिर: सागर परियार । जुम्ला । आठबीस नगरपालिका वडा नं. ५ निवासी ४६ वर्षका डिल्ली…
पुरा पढ्नुहोस » -
सुकिलुम्बा विमानस्थलको घेराबार र टर्मीनल भवन बन्ने
मङ्गलबारे। इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको वरिपरि घेराबार निर्माण हुने भएको छ । यस्तै विमानस्थलको स्थायी टावर र यात्रु प्रतीक्षालयसहितको टर्मीनल भवन निर्माण हुने भएको छ…
पुरा पढ्नुहोस » -
बाढीको त्रासले भजनीमा सयौँ बिघा जमिन बाँझै
टीकापुर। बाढीको त्रासले कैलालीको भजनी नगरपालिकामा सयौँ बिघा जमिन बाँझै राखिएको छ । हरेक वर्ष बाढी आउने भएकाले भजनीको हुलाकी सडक आसपासका केही जमिन, ३,…
पुरा पढ्नुहोस » -
काँचो स्याउ सङ्कलनमा रोक लगाउने जुम्लाका पालिकाहरूको निर्णय
जुम्ला । जुम्ली काँचो स्याउ सुर्खेत, नेपालगन्ज लगायतका बजारमा पुगेको गुनासोपछि जुम्लाका स्थानीय तहले काँचो स्याउ सङ्कलनमा रोक लगाउने निर्णय गरेका छन् । काँचो स्याउ…
पुरा पढ्नुहोस »