२०७८ साल कार्तिक ६ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

अर्थतन्त्र

राष्ट्र बैङ्कको निर्देशनपछि ब्याजदर संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको निर्देशनपछि बैङ्कहरूले ब्याजदरमा संशोधन गरेका छन् ।  दशैंलगत्तै बैङ्कहरूले जथाभाबी ब्याजदर बढाउन थालेपछि राष्ट्र बैङ्कले कडाइ गर्दै अघिल्लो महिनाको तुलनामा १० प्रतिशत मात्र ब्याजदर बढाउन निर्देशन दिएपछि बैङ्कहरूले ब्याजदरमा संशोधन गरेका हुन् ।  संशोधन...

१ दिन अगाडि अर्जुन श्रेष्ठ

महोत्तरीमा सयौँ हेक्टर क्षेत्रफलमा लगाइएको धान बाली तथा बेमौसमी तरकारी क्षति

महोत्तरी  । महोत्तरीमा सयौँ हेक्टर क्षेत्रफलमा लगाइएको धान बाली तथा बेमौसमी तरकारी बाली पूर्णरुपमा क्षति पुगेको छ ।  महोत्तरीका विभिन्न पालिकामा करिब ९० हेक्टर क्षेत्रफलमा लगाइएको धान बाली तथा कोबी तरकारी खेतीमा क्षति भएको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको...

२ दिन अगाडि विक्रम रौनियार

ज्यान गुमाएका परिवारलाई प्रदेश १ सरकारले जनही १ लाख दिने

सुनसरी । बाढी पहिरोमा परि ज्यान गुमाएका परिवारलाई प्रदेश १ सरकारले जनही १ लाखका दरले राहत उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री भीमप्रसाद आचार्यको अध्यक्षतामा बुधवार बसेको प्रदेश दैवी प्रकोप उद्धार समितिले यस्तो निर्णय गरेको हो । प्रदेश १...

२ दिन अगाडि अशिष कुमार यादव

वर्षा तथा हावाहुरी पीडित किसानलाई प्रदेश २ सरकारले राहत दिने

जनकपुरधाम । प्रदेश नंं २ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादवले असमयको वर्षा तथा हावाका कारणले कृषि बालीमा निक्कै क्षति भएको भन्दै तीनै तहका सरकारको समन्वय एवं सहभागितामा राहत कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्नु भएको छ...

२ दिन अगाडि अजय कुमार झा

बेमौसमी वर्षाले ओखलढुङ्गामा २२९३ हेक्टर अन्नबाली नष्ट

ओखलढुङ्गा । बेमौसमी वर्षाले ओखलढुङ्गामा २ हजार २ सय ९३ हेक्टर धान, फापर र कोदोबाली नष्ट गरेको छ । कार्त्तिक लागेपछि सुरु भएको बेमौसमी वर्षाले जिल्लाका ८ वटै स्थानीय तहमा भित्राउने बेला भएको कृषिबाली धान, फापर र कोदो गरी...

२ दिन अगाडि पूर्णप्रसाद न्यौपाने

किसानलाई प्रदेश सरकारले राहतको व्यवस्था गर्छ : मन्त्री हमाल

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका वन वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमालले बेमौसमी वर्षाले किसानको धानबालीमा पुर्‍याएको क्षतिको लागि लुम्बिनी प्रदेश सरकारले राहतको व्यवस्था गर्ने बताउनुभएको छ । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ लुम्बिनी प्रदेश कमिटीले आज नेपालगञ्जमा मन्त्री ...

२ दिन अगाडि नवीन गिरी

सामलिङ पावर कम्पनीको आइपिओ बिक्री खुला

काठमाडौँ । सामलिङ पावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गरेको छ ।  कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु सात करोड ३० लाख मूल्य बराबरको सात लाख ३० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ) को...

२ दिन अगाडि रेडियो नेपाल

२० महिनापछि अन्नपूर्ण बेसक्याम्पका होटेल भरिभराउ

कास्की  । लगातारको वर्षा भैरहँदासमेत कास्कीका पर्यटकीय स्थलहरू भने भरिभराउ भएका छन् । नेपालीहरूको महान् चार्ड दसैँ र तिहारको बीचमा लामो समय सम्म घुम्न निस्कन नपाएका पर्यटकहरू अहिले कास्कीका विभिन्न ठाउँमा देखिन थालेका छन् ।विश्वकै चर्चित पदमार्ग अन्नपूर्ण बेसक्याम्पमा...

२ दिन अगाडि गौरव त्रिपाठी

चीनबाट रासायनिक मल आउन सुरु

चौतारा । कृषि सामग्री कम्पनी लिमिटेडले चीनबाट मगाएको रासायनिक मल नेपाल आउन सुरु गरेको छ । तातोपानी नाका हुँदै आजसम्म तीन सय ४० मेट्रिक टन युरिया मल भन्सार प्रक्रिया पूरा गरी राजधानी भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद...

२ दिन अगाडि रेडियो नेपाल

बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती

बागलुङ । पछिल्लो समय अत्यधिक बजार माग भएको ड्रागन फ्रुटको बागलुङमा समेत व्यावसायिक खेती गर्न थालिएको छ । बागलुङको काठेखोला गाउँपालिका–१ पाला करिनाका प्रतिमान थापाले वैदेशिक रोजगार पछि गाउँको बाँझो जग्गा सदुपयोग गरी ड्रागन फ्रुटको व्यावसायिक खेती थाल्नुभएको छ...

२ दिन अगाडि रेडियो नेपाल
1 2 3 4 5 498