बालिका मादेन
-
राष्ट्रिय सभा बैठक: भिजिट भिसा काण्डको निष्पक्ष छानबिन गर्न माग
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले देशमा बढ्दो भ्रष्टाचार र भिजिट भिसा प्रकरणमा गृह मन्त्रालयका उच्च पदाधिकारीहरूको संलग्नता रहेको भन्दै सरकारमाथि कडा प्रश्न उठाएका…
Read More » -
पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष माओप्रति माल्यार्पण गरि सम्मान प्रकट
काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहनुभएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न क्षेत्रको अवलोकन समारोहमा सहभागी हुनुभएको छ । नेपालको उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नौ दिनको…
Read More » -
गणतन्त्र दिवसलाई देशव्यापी उत्सवका रुपमा मनाउने एमालेको निर्णय
नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेले जेठ १५ गते गणतन्त्र दिवसलाई देशव्यापी उत्सवका मनाउने निर्णय गरेको छ ।
Read More » -
अब दुई चार दिनभित्रै गभर्नर नियुक्ति हुन्छ : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गभर्नर नियुक्ति केही दिनभित्र हुने बताउनुभएको छ ।
Read More » -
सगरमाथा संवाद: विश्वका १७५ जना प्रमुख तथा प्रतिनिधि सहभागी हुँदै
काठमाडौँ । नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादमा विभिन्न मुलुकका १ सय ७५ जना प्रमुख तथा प्रतिनिधिसहित ६१ बढी विकास सहयता संस्था, विश्वविद्यालय, सोध…
Read More » -
‘मुलुक वातावरणीय र भूराजनीतिको उच्च जोखिममा’
काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुक वातावरणीय र भूराजनीतिको उच्च जोखिममा रहेको बताउनुभएको छ । काठमाडौँस्थित मदन भण्डारी फाउन्डेशनले आज आयोजना गरेको कार्यक्रममा पूर्व…
Read More » -
प्रहरीले कानुनको कार्यान्वयन गर्ने बाहेक चौधरीसँग कुनै पूर्वाग्रह राखेको छैन: मन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टी नाउपाका संरक्षक रेशम चौधरी पक्राउबारे प्रहरीले कानुनको कार्यान्वयन गर्ने बाहेकको कुनै पूर्वाग्रह नराखेको बताउनुभएको छ ।
Read More » -
‘नीति तथा कार्यक्रमले दिगो आर्थिक विकासको लक्ष्य लिएको छ’
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले नीति तथा कार्यक्रमले दिगो आर्थिक विकासको लक्ष्य लिएको बताउनुभएको छ । राष्ट्रिय सभाको आजको बैठकमा आगामी आर्थिक वर्षको…
Read More » -
राष्ट्रियसभा बैठक: सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी छ । छलफलमा सांसदहरुले शिक्षा नीतिलाई आर्थिक विकास र समृद्धिसँग जोड्न…
Read More » -
राष्ट्रिय सभा बैठक : नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सांसदहरूको जोड
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले सरकारले ल्याएको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ । राष्ट्रिय सभाको आजको बैठकमा आगामी आर्थिक वर्षको…
Read More »