प्रेमबहादुर राम्जा
-
दाङको तुलसीपुरमा यात्रुवाहक बस दुर्घटना, ३५ जना घाइते
दाङ । दाङको तुलसीपुरमा यात्रुवाहक बस दुर्घटना भएको छ । बर्दियाको बढैयाताल गाउँपालिका–१ मैनापोखरबाट वनभोजका लागि दाङ आउँदै गरेको भे१ख २०४१ नम्बरको बस आज बिहान…
पुरा पढ्नुहोस » -
महिला शिक्षकले हाँकेको ज्ञानज्योति
दाङ । दंगीशरण–७ बोकटीमा रहेको ज्ञानज्योति प्राथमिक विद्यालय महिला शिक्षकहरूले मात्रै सञ्चालन गरेका छन् । महिलाहरूको नेतृत्वमा नमूना काम हुन्छ भन्ने सावित गर्न महिला शिक्षकहरूले…
पुरा पढ्नुहोस » -
अन्तरपालिका स्तरीय कबड्डी प्रतियोगिता सुरु
दाङ । दाङमा अन्तरपालिका महिला पुरुष कबड्डी प्रतियोगिता सुरु भएको छ । बबई गाउँपालिकाको आर्थिक सहयोग र बबई खेलकुद परिषद्को आयोजनामा दाङको हापुरेमा प्रतियोगिता सुरु…
पुरा पढ्नुहोस » -
नाम मात्रको कमल पोखरी, न पानी छ, न देखिन्छ फुल नै
दाङ । तुलसीपुर-६ रजौराका स्थानीयले ६०-६५ वर्षअघि मान्छे र गाईबस्तुले पानी पिउनको जोहो गर्नलाई दुई वटा छुट्टाछुट्टै पोखरी निर्माण गरेका थिए । मानिस र गाईबस्तुका…
पुरा पढ्नुहोस » -
राजनीति मार्फत समाज बदल्ने सङ्कल्प हुनुपर्छ : महासचिव पोखरेल
दाङ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राजनीति मार्फत समाज बदल्ने सङ्कल्प हुनुपर्ने बताउनुभएको छ । एमाले निकट दाङका स्थानीय जनप्रतिनिधिसँग छलफल गर्दै महासचिव पोखरेलले…
पुरा पढ्नुहोस » -
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
दाङ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी हरिशचन्द्र पाण्डेलाई दाङ प्रहरीले पक्राउ गरेको छ । सर्वोच्च अदालतले २०५७ साउन ६ गते गरेको फैसला अनुसार ८…
पुरा पढ्नुहोस » -
शान्तिनगरका एक वडाध्यक्ष पक्राउ
दाङ । दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष सुनिल वली पक्राउ परेका छन् । वडाध्यक्ष वलीलाई जिल्ला प्रहरी कार्यालय दाङको टोलीले नारायणपुरबाट पक्राउ…
पुरा पढ्नुहोस » -
जीप दुर्घटनामा परी चालकको निधन, नौ जना घाइते
File Photo दाङ । तुलसीपुरमा भएको जीप दुर्घटना परी जीप चालकको निधन भएको छ भने ९ जना यात्रु घाइते भएका छन् । दाङको तुलसीपुरबाट रोल्पा…
पुरा पढ्नुहोस » -
संस्कृत भाषा प्राचीन भाषा मात्रै होइन : प्रधानमन्त्री दाहाल
दाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संस्कृत भाषा केवल प्राचीन भाषा मात्रै नभई प्राच्य दर्शन र चिन्तनको अपार ज्ञान भण्डार भएको बताउनुभएको छ । नेपाल…
पुरा पढ्नुहोस » -
दादुरा रुबेला खोप अभियानको बस्ती स्तरमा छलफल
दाङ । दाङमा दादुरा रुबेला खोप अभियान २०८० लाई सफल पार्न वडास्तरमा छलफल हुन सुरु भएको छ । जिल्लामा रहेका स्वास्थ्य कार्यालय, पालिकास्तरमा रहेका स्वास्थ्य…
पुरा पढ्नुहोस »