विद्याप्रसाद उपाध्याय
-
विपद्जन्य घटनाबाट बच्ने उपायहरू समेटिएको ई–लर्निङ पोर्टल सञ्चालनमा ल्याइने
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्राकृतिक प्रकोप र विपद्जन्य घटनाबाट बच्ने उपायहरू समेटिएको ई–लर्निङ पोर्टल सञ्चालनमा ल्याउने भएको छ । प्राधिकरणद्वारा…
पुरा पढ्नुहोस » -
प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली काँग्रेसको कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । संङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज…
पुरा पढ्नुहोस » -
संसदमा महिला सांसद्हरुको सहभागिता र सक्रियता बढेको छ : सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदमा महिला सांसद्हरुको सहभागिता र सक्रियता बढेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा प्रेस काउन्सिल नेपालद्वारा आज काठमाडौँमा आयोजित…
पुरा पढ्नुहोस » -
एकीकृत वेबसाइट व्यवस्थापन र वेब मनिटरिङ प्रणालीको शुभारम्भ
काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली र वेब मनिटरिङ प्रणालीको शुभारम्भ गर्नुभएको छ । सूचना…
पुरा पढ्नुहोस » -
‘नेपालमा शिक्षाको विकासका लागि सहयोग र सहकार्य गर्न भारत सधैँ सकारात्मक’
काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालमा शिक्षाको विकासका लागि सहयोग र सहकार्य गर्न भारत सधैँ सकारात्मक रहेको बताउनुभएको छ । भारत सरकारको…
पुरा पढ्नुहोस » -
उपाध्यायको पहिलो उपन्यास मिन्झारीको लोकार्पण
काठमाडौँ । महेन्द्र उपाध्यायको पहिलो उपन्यास मिन्झारीको लोकार्पण गरिएको छ । नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा आज आयोजित एक कार्यक्रमबीच उपाध्यायको पहिलो उपन्यास मिन्झारीको लोकार्पण गरिएको हो…
पुरा पढ्नुहोस » -
राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा होसियार खबरदार बोलको गीत प्रथम
तस्बिर : मिलन ढुङ्गाना काठमाडौँ । भ्रष्टाचार नियन्त्रण, सुशासन र सदाचार सम्बन्धी सचेतनामूलक राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा होसियार खबरदार बोलको गीत प्रथम भएको छ । अख्तियार…
पुरा पढ्नुहोस » -
भ्रष्टाचार नियन्त्रण सम्बन्धी सचेतनामूलक राष्ट्रव्यापी लोकगीत प्रतियोगिता (फोटोफिचर)
तस्बिर : मिलन ढुङ्गाना काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयोजना र रेडियो नेपालको सहकार्यमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सदाचार सम्बन्धी सचेतनामूलक राष्ट्रव्यापी लोकगीत प्रतियोगिता…
पुरा पढ्नुहोस » -
राजनीतिक परिवर्तनलाई संस्थागत गर्न नेपाल टेलिभिजनको महत्वपूर्ण भूमिका : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न नेपाल टेलिभिजनको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । मन्त्री शर्माले नेपाल टेलिभिजनले बहुलता र…
पुरा पढ्नुहोस » -
लुम्बिनीको विकासका लागि कार्य तालिका बनाएर काम गर्नुपर्छ : मन्त्री किराती
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले लुम्बिनीको विकासका लागि कार्य तालिका बनाएर काम गर्नुपर्ने बताउनुभएको छ । मन्त्रालयमा आज भएको लुम्बिनी विकास…
पुरा पढ्नुहोस »