आशिष कुमार यादव
-
इटहरीका सामाजिक व्यक्तित्व घिमिरेलाई नागरिक अभिनन्दन गरिने
सुनसरी । इटहरीका सामाजिक व्यक्तित्व लेखनाथ घिमिरेलाई नागरिक अभिनन्दन गरिने भएको छ । सामाजिक, शैक्षिक र साहित्य क्षेत्रमा प्रशंसित घिमिरेलाई आगामी माघ २७ गते अभिनन्दन…
पुरा पढ्नुहोस » -
इटहरी उपमहानगरमा माघ मसान्त भित्र जग्गा कित्ताकाट खुल्ने
सुनसरी । इटहरी उपमहानगरपालिकाले भू–उपयोग क्षेत्र वर्गीकरणको काम माघ मसान्त भित्र सक्ने निर्णय गरेको छ । १२७ औ कार्यपालिका बैठकले वडा स्तरबाटै वर्गीकरणको मापदण्ड बनाई…
पुरा पढ्नुहोस » -
पुस २२ गतेबाट बर्जु महोत्सव हुने
सुनसरी । सुनसरीको सीमावर्ती बर्जु गाउँपालिका–६ चिमडी बर्जु तालमा बर्जु महोत्सवको तयारी भएको छ । स्थानीयस्तरमा पर्यटक प्रवर्धन गर्ने र स्थानीय उत्पादनको पर्दशन तथा मनोरञ्जनात्मक…
पुरा पढ्नुहोस » -
मनमोहन प्राविधिक विश्वविद्यालयमामा शिक्षकको पेन डाउन, विद्यार्थीको तालाबन्दी
सुनसरी । मोरङको बुढीगंगा गाउँपालिकामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयका शिक्षकहरू आन्दोलित भएका छन् । पटक पटक राखेको अफ्ना मागहरूलाई विश्वविद्यालय प्रशासनले बेबस्ता गरेको भन्दै शिक्षक…
पुरा पढ्नुहोस » -
दुई दिने “वृत्ति परामर्श उद्यम तथा रोजगार मेला” उद्घाटन(फोटोफिचर)
सुनसरी । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले रोजगार सृजना गर्नका लागि सबैसँगको हातेमालो आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार सुनसरीको दुहबी नगरपालिकाले आयोजना…
पुरा पढ्नुहोस » -
सम्बन्धीत व्यक्तिलाई मोबाइल हस्तान्तरण
सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले विभिन्न समयमा चोरी तथा हराएको मोबाईल फेला पारि सम्बन्धीत धनीहरुलाई बुझाएको छ ।प्रहरीले आफ्नो नियमित कार्यसँगै चोरीको मोबाईल फोन…
पुरा पढ्नुहोस » -
जनजातिलाई मधेसीबाट सांसद सिफारिस गरेको भन्दै मुद्दा दायर
सुनसरी । नेपाली काँग्रेसले प्रदेश १ मा समानुपातिक तर्फको सांसद बनाउन सिफारिस गरेको अन्तिम नामावलीप्रति असन्तुष्टि जनाउँदै सुनसरीकी लक्ष्मी ठाकुरले उच्च अदालत पाटनमा मुद्दा दायर…
पुरा पढ्नुहोस » -
सुनसरी काँग्रेसमा मनोनीत जिल्ला सदस्यहरू बर्खास्त
सुनसरी । नेपाली काँग्रेस जिल्ला समिति सुनसरीले मनोनीत जिल्ला सदस्य तथा विभाग प्रमुखहरूलाई बर्खास्त गरेको छ । मङ्सिर २५ गते बसेको जिल्ला समितिको बैठकले यसअघि…
पुरा पढ्नुहोस » -
सुनसरी-३ मा एमालेका भगवती चौधरीको अग्रता कायमै
सुनसरी । प्रतिनिधिसभा निर्वाचन मतगणना जारी रहेको सुनसरी क्षेत्र नं. ३ मा नेकपा एमालेका उम्मेदवार भगवती चौधरीको अग्रता कायम रहेको छ । पछिल्लो मतगणनामा चौधरीले काँग्रेसका…
पुरा पढ्नुहोस » -
बिपी प्रतिष्ठानले दुई दिन ओपिडी सेवा बन्द गर्ने
सुनसरी । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले दुई दिन ओपिडी सेवा बन्द गर्ने भएको छ । यही ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई…
पुरा पढ्नुहोस »