२०७८ साल असार ७ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

सुदुरपश्चिम

टीकापुर अस्पतालमा आज एक सङ्क्रमितको मृत्यु

टीकापुर, कैलाली । टीकापुर अस्पतालमा पछिल्लो २४ घण्टामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै टीकापुर अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको टीकापुर अस्पतालका व्यवस्थापक टेकराज भट्टले जानकारी दिनुभयो ।  आज ६ जना कोरोनाका बिरामी डिस्चार्ज...

३ घन्टा अगाडि ईश्वर साउँद

माओवादीले कैलालीका ४ जना जनप्रतिनिधिलाई कारबाही गर्‍यो

धनगढी । नेकपा माओवादी केन्द्रले अनुशासन उल्लङ्घन गरेको भन्दै कैलालीका चार जना जनप्रतिनिधिलाई कारबाही गरेको छ ।  पार्टी अनुशासन उल्लङ्घन गरेकाले उपप्रमुख सहित चार जना जनप्रतिनिधिलाई पदमुक्त हुने गरी कारबाही गर्ने निर्णय भएको माओवादी केन्द्र कैलालीले जनाएको छ । ...

३ घन्टा अगाडि जगत साउद

बाजुरामा भोलि देखि निषेधाज्ञा खुकुलो पारिने

बाजुरा । बाजुरामा असार ८  गते देखि निषेधाज्ञा खुकुलो पारिने भएको छ । आइतबार बसेको कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले बिहान ६ देखि अपराह्न ६ बजेसम्म पसल तथा बजार खोल्न दिने निर्णय गरेको हो। जिल्लामा कोरोना भाइरसको...

४ घन्टा अगाडि राजेन्द्र बिक

Three stranded in Mahakali River rescued

Mahakali: A joint security force from Nepal and India rescued three people who were stranded in the floods of Mahakali River. The security force rescued 24-year-old Rajesh Tamata, 20-year-old Ram Tamata and 29-year-old PramaTiruwa who were stranded in the...

२ दिन अगाडि रेडियो नेपाल

People heading back to India for work

Mahendranagar: The number of people leaving home to neighbouring India for work has increased despite the second wave of Corona Virus yet to come under full control. Braving the lockdown imposed in Sudur Pachim province, an increasing number of...

२ दिन अगाडि रेडियो नेपाल

1,618 people get vaccinated against COVID-19 in Bajura

Bajura: A total of 1,618 people got vaccinated against COVID-19 in Bajura district. The people aged (62-64) received Vero Cell vaccination under the vaccination campaign that has been launched in all nine local levels from June 10 to 13,...

३ दिन अगाडि रेडियो नेपाल

डडेलधुराका अधिकांश ग्रामीण सडक अवरुद्ध

डडेलधुरा । केही दिन देखीको अविरल वर्षाका कारण डडेलधुराका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । निरन्तर रुपमा भइरहेको वर्षाका कारण अवरुद्ध सडकले स्थानीयहरूलाई हिँडडुलमा सास्ती भइरहेको छ ।  निषेधाज्ञाका कारण यातायात सञ्चालन नहुँदा यात्रुवाहक सवारी साधन सञ्चालनमा नआएको भए पनि...

३ दिन अगाडि लक्ष्मी ऐर

बाजुरामा जमिन भासिन थालेपछि ४० घरपरिवार विस्थापित, स्थानीयलाई सुरक्षित ठाउँमा सारियो

बाजुरा । लगातारको अविरल वर्षाका कारण बाजुराको हिमाली गाउँपालिका वडा न. ४  फैती र ६ न.वडाको बोल्डिकमा शुक्रवार जमिन भासिएपछि ४० घरपरिवार विस्थापित भएका छन् । गाउँ भन्दा तलबाट जमिन भासिएपछि उक्त गाउँका स्थानीयहरू विस्थापित हुन पुगेका हिमाली गाउँपालिकाका...

३ दिन अगाडि राजेन्द्र बिक

बझाङमा ४ दिनदेखि लगातार वर्षा : सतर्कता अपनाउन प्रशासनको आग्रह

बझाङ । बझाङमा विगत ४ दिनदेखि निरन्तर पानी परिरहेको छ । मनसुन भित्रिएसँगै बझाङमा पनि पानी पर्न थालेको हो । अविरल वर्षाका कारण कैलाश बाहुली गाड, सेती नदी, र कालंगा नदिमा पानीको बहाव उच्च र जोखिमयुक्त रहेको छ ।...

३ असार , २०७८ रेडियो नेपाल

आज सातवटै प्रदेशले बजेट सार्वजनिक गर्दै

काठमाडौँ। सातै प्रदेश सरकारहरुले आज आआफ्ना प्रदेशसभा समक्ष आगामी आर्थिक बर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै छन् । कोरोना महामारी नियन्त्रण, स्वास्थ्य पूर्वााधार विकास र आर्थिक पुनरुत्थानको कार्यक्रम बजेटको मुख्य प्राथमिकता रहेको प्रदेशहरुको नीति तथा कार्यक्रममा उल्लेख छ ।...

१ असार , २०७८ रेडियो नेपाल
1 2 3 131