बारा । बाराको सुवर्ण गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार राजेशप्रसाद यादव विजयी हुनु भएको छ । उहाँले ५ हजार ३ सय ५१ मत प्राप्त गरी वर्तमान पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवलाई पराजित गरेका छन् । यादवले ३ हजार १ सय...
सप्तरी । सप्तरीको राजगढ गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार ओमप्रकाश मण्डल विजयी हुनुभएको छ । मण्डलले ४ हजार १४९ मत ल्याई निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी जसपाका सुरेन्द्रप्रसाद यादवले ३ हजार ८०७...
बारा । बाराको निजगढ नगरपालिकामा नगरप्रमुख र उपप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका सुरथ पुरीले ९ हजार ४ सय ७५ मत ल्याई वर्तमान नगरप्रमुख सुरेश कुमार खनाललाई हराउँदै जित हात पार्नु भएको निर्वाचन अधिकृत शम्भु...
वीरगंज । पर्सामा आजबाट गाउँपालिका तथा नगरपालिकाको निर्वाचन परिणाम आउने क्रम शुरु भएको छ । आज मात्रै पर्साको ५ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ । प्राप्त पछिल्लो मतगणनाको परिणाम अनुसार ठोरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका...
रौतहट । रौतहटको गौर नगरपालिकाको मत परिणाम सार्वजनिक भएको छ । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालको गृह नगर रहेको गौर नगरपालिकाको प्रमुखमा नेकपा एकिकृत समाजवादीका उम्मेदवार शम्भु साह कानुले ६ हजार ३ सय ८१ मत र...
बारा । बारा जिल्लाको दुई वटा उपमहानगरपालिकाहरू मध्ये जीतपुरसिमरामा गठबन्धनको अग्रता शुरु देखि कायम रहँदै आएको छ भने, कलैया उपमहानगरपालिकामा नेकपा एमालेको अग्रता कायमै रहेको छ । जीतपुरसिमरामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका तर्फबाट नगरप्रमुखका उम्मेदवार राजन पौडेलले १८,२३४...
वीरगंज । पर्सामा आजबाट गाउँपालिका तथा नगरपालिकाको निर्वाचन परिणाम आउने क्रम सुरु भएको छ । आज मात्रै पर्साको ५ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ । प्राप्त पछिल्लो मतगणनाको परिणाम अनुसार ठोरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका...
बारा । बाराको पचरौता नगरपालिकास्थित चार वटा मतदान केन्द्रमा आज मतदान भइरहेको छ । पचरौता नगरपालिका वडा नम्बर २ र वडा नम्बर ४ मा बिहान सात बजेदेखि मतदान सुरु भएको निर्वाचन अधिकृत नीरबहादुर दाहालले जानकारी गराउनु भयो । वडा...
सर्लाही । सर्लाहीको बसबरीया गाउँपालिकामा जनता समाजवादी पार्टी(जसपा) नेपालले जित निकालेको छ । जनता समाजवादी पार्टीबाट अध्यक्ष पदमा राम सिहासन राय र उपाध्यक्षमा सरिता कुमारी साह निर्वाचित हुनु भएको छ । राम सिहासन रायले ४९४६ मत ल्याएर विजयी भएको...
सप्तरी । सप्तरीबाट सिके राउतको जनमत पार्टीले खाता खोलेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा जनमत पार्टीका तर्फबाट वीरेन्द्र माझीले नगर प्रमुखमा निर्वाचित भएर खाता खोल्नु भएको हो । माझीले सुरुदेखि नै लिएको अग्रता अन्त्यसम्म कायम राखेर १ सय...