२०७९ साल जेठ ४ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक

पोखरा । गण्डकी प्रदेशको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले आईतबार प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७७/०८८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । प्रदेश सरकारले सार्वजनिक गरेको निति तथा कार्यक्रममा विश्वभर...

१८ जेठ , २०७७ माधव पराजुली

लगानीका अवसर बढाउँदै सडक तथा पूर्वाधार विकास प्राथमिकतामा

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशमा लगानी विस्तारसहित सडक तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ । गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख अमिक शेरचनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोचका साथ सरकार अघि बढिरहेको बताउनुभयो...

१८ जेठ , २०७७ रेडियो नेपाल

प्रदेशस्तरीय क्रिकेट खेल मैदान निर्माण

तनहुँ- व्यास नगरपालिका–११ स्थित फराकचौरमा गण्डकी प्रदेशस्तरीय क्रिकेट खेल मैदान निर्माण सम्पन्न भएको छ । पाँच वर्षका अवधिमा रु ४५ लाखको लागतमा एक सय मिटर लम्बाइ र ६५ मिटर चौडाइ रहेको फराकिलो क्रिकेट मैदान निर्माण गरिएको हो । युवा...

१७ जेठ , २०७७ रेडियो नेपाल

कोरोना सङ्क्रमितलाई आयुर्वेदिक औषधि

स्याङ्जा – कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण देखिएपछि जिल्ला अस्पतालको आइसोलेशनमा राखेर उपचार गराइएका बिरामीको उपचारमा आयुर्वेदिक औषधिको प्रयोग गरिएको छ । कोरोना सङ्क्रमणले महामारीको रुप लिएको अवस्थामा रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग काठमाडौँबाट...

१७ जेठ , २०७७ रेडियो नेपाल

तनहुँका स्थानीय तहलाई तीन अर्ब ८० करोड बजेट

दमौली – सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि तनहुँ जिल्लालाई रु तीन अर्ब ८० करोड विनियोजन गरेको छ । अर्थमन्त्री डायुवराज खतिवडाले बुधबार सार्वजनिक गर्नुभएको बजेटमा तनहुँका लागि रु तीन अर्ब ८० करोड ७८ लाख विनियोजन भएको छ...

१७ जेठ , २०७७ रेडियो नेपाल

सङ्क्रमित बढेपछि गण्डकी प्रदेशमा उच्च सतर्कता

काठमाडौं । बागलुङ, स्याङ्जा, नवलपुर र म्यादीमा समेत कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमित फेला परेसँगै गण्डकी प्रदेशमा उच्च सतर्कता अपनाउन शुरु गरिएको छ । प्रदेशको राजधानी पोखरासहित प्रवेशका मुख्य नाका तथा बजार क्षेत्रमा जाँचलाई कडाइ गरिएको छ । हालसम्म...

१६ जेठ , २०७७ रेडियो नेपाल

गण्डकी प्रदेशमा कोभिड–१९ सङ्क्रमित १९ पुगे

कास्की – गण्डकी प्रदेशमा कोरोना भाइरस कोभिड–१९ पुष्टि भएकाको सङ्ख्या १९ पुगेको छ । आज बिहान नवलपरासी (वर्दघाट सुस्तापूर्व) जिल्ला देवचुली नगरपालिका घर भइ सोही नगरपालिकाको क्वारेन्टिनमा रहेका दुई जनाको कोभिड–१९ पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको...

१६ जेठ , २०७७ रेडियो नेपाल

स्याङ्जाका ३ जनामा कोरोना पुष्टि

काठमाडौं । बिहीबार बिहान तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ।पोखरामा गरिएको स्वाब परीक्षणका क्रममा एक महिलासहित तीन जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले जनाएको छ। वालिङका २२ र २६ वर्षका दुई पुरुष...

१५ जेठ , २०७७ रेडियो नेपाल

‘निउरो निउरो भन्दैमा दिन सप्य्रो’

चिप्लेढुङ्गा –  बन्दाबन्दी छ, रोजगार नहुँदा धेरैलाई आर्थिक समस्या सिर्जना हुन थालेको छ । कास्की, माछापुच्छ«े गाउँपालिका वडा नं २ मेप्राङकी ४५ वर्षीया सीमा तामाङलाई भने बन्दाबन्दीले छोएको छैन । बिहानै उठ्नु र डेढ घण्टा हिँडेर जङ्गलतिर निउरो खोज्न...

१४ जेठ , २०७७ जमुनावर्षा शर्मा

माछा बिक्री नहुँदा किसान मर्कामा

स्याङ्जा – लकडाउन लम्बिएपछि माछा बिक्री गर्न नपाउँदा स्याङ्जाका मत्स्यपालक किसान मर्कामा परेका छन् ।लकडाउन लम्बिँदै गएपछि बजार अभावका कारण उत्पादित माछा बिक्री गर्न नपाएर उनीहरु मर्कामा परेका हुन् । माछा बिक्री नहुँदा उनीहरुले माछापालनका लागि बनाइएका पोखरीको सफाइ...

१४ जेठ , २०७७ हिमलाल पराजुली
1 139 140 141 142 143 166