तपाईँ सुन्दै हुनुहुन्छः

सर्वदलीय बैठक जारी 

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा अहिले सर्वदलीय बैठक बसिरहेको छ । लगातारको अविरल वर्षाका कारण आएको बाढि तथा पहिरोले देशैभरि जनधनको क्षति पुर्याएको सम्बन्धमा समीक्षा गरी अगाडी बढ्न सर्वदलीय बैठक बोलाइएको हो ।

सर्वदलीय बैठक सिंहदरबारमा जारी रहेको छ। बैठकमा नेपाली कङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, नेकपा एकिकृत समाजवादी, जसपा,जसपा नेपाल, लोसपा लगायत विभिन्न दलका नेताहरू बैठकमा सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button