तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट

वाशिङ्टनडिसी (अमेरिका)। परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र राष्ट्रसङ्घीय उपमहासचिव तथा महिला विभागकी कार्यकारी निर्देशक सीमा समी स्कन्दर बहुसबीच भेटवार्ता भएको छ ।
भेटमा मन्त्री राणाले महिला सशक्तीकरणका क्षेत्रमा महिला विभागले गरेको कार्यको प्रशंसा गर्नुभएको थियो ।

उहाँले लैङ्कि समानताका लागि नेपाल युएन वुमनसँग मिलेर काम गर्न सदैव तत्पर रहेको बताउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button