पुलिस क्लबलाई मेची नेत्रालय गोल्डकपको उपाधि
झापा । नेपाल पुलिस क्लबले मेची नत्रालय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हात पार्न सफल भएको छ ।
काँकडभिट्टामा शनिबार सम्पन्न फाईनलमा त्रिभुवन आर्मी क्लबलाई सडन देथमा पराजित गर्दै क्लबले उपाधि हात पारेको हाम्रा झापा समाचारदाता निशेष राईले जनाएका छन् ।
निर्धारित समय गोल रहित र टाईब्रेकर पनि बराबरीमा सम्पन्न भएपछि खेलको निर्णय टाईब्रेकर मार्पmत गरिएको थियो ।
उपाधि संगै पुलिस क्लबले १० लाख र दोस्रो भएको आर्मी क्लबले ५ लाख रुपैँया पुरस्कार प्राप्त गरे ।
प्रतिक्रिया राख्नुहोस्