तपाईँ सुन्दै हुनुहुन्छः

ढिस्कोमा पुरिएर एक जनाको मृत्यु

नेपालगन्ज । बर्दियाको मधुवन नगरपालिका-३ खातामा आज ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।

मधुवन-३ भगतपुरमा रहेको जनक एकता सामुदायिक वनमा माटो खन्ने क्रममा ढिस्को खस्दा पुरिएर स्थानीय ६० वर्षीय भदैया थारुको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button