तपाईँ सुन्दै हुनुहुन्छः

सिरियाली राष्ट्रपति चीन भ्रमणमा

चीन। सिरियाका राष्ट्रपति बसर अल–असद चीन भ्रमाणका क्रममा बिहीबार झेजियाङ प्रान्तको राजधानी हाङझाउ पुग्नुभएको छ ।

राज्य प्रसारण संस्था चाइना सेन्ट्रल टेलिभिजनका अनुसार सिरियाली नेताको यो दुई दशकपछिको पहिलो औपचारिक चीन भ्रमण हो । राष्ट्रपति सी चिनफिङसँग शनिबार एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा सिरियाली राष्ट्रपतिले भाग लिनुहुनेछ ।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button