तपाईँ सुन्दै हुनुहुन्छः

कुशे औशीका दिन गोकर्णेश्वर र देवघाटमा भक्तजनकाे भिड (फोटो फिचर)

राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसर हुँदै बगेको बागमती नदीमा स्नान गर्न जम्मा भएका भक्तजनको भीड । स्नानपछि उक्त मन्दिर परिसरमा बुबा नहुनेहरूले आफ्ना बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने परम्परा  रहेको छ । 

चितवन, नवलपुर र तनहुँको सिमानामा पर्ने त्रिशूली र कालीगण्डकी नदीको सङ्गमस्थल देवघाट बेनीमा पितृको नाममा तर्पण तथा दान गर्न आएका भक्तजन । कुशे औँशीका दिन बुबा नहुनेहरूले यहाँ आएर स्नान गरी श्राद्ध, पिण्डदान तथा तर्पण दिने गर्छन् । 
कुशे औँशीका दिन आज राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत पितृका नाममा जलदान, सिदादान र पिण्डदान गर्न भक्तजनको भीड ।
राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसर हुँदै बगेको बागमती नदीमा स्नान गर्न जम्मा भएका भक्तजनको भीड । स्नानपछि उक्त मन्दिर परिसरमा बुबा नहुनेहरूले आफ्ना बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने परम्परा  रहेको छ । 
गोकर्णेश्वरमा श्राद्ध गरिँदै कुशे औँशीका दिन आज राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा बुबा नहुनेहरूले आफ्नो बुबाको नाममा श्राद्ध गर्दै ।

फोटाे : रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button