राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसर हुँदै बगेको बागमती नदीमा स्नान गर्न जम्मा भएका भक्तजनको भीड । स्नानपछि उक्त मन्दिर परिसरमा बुबा नहुनेहरूले आफ्ना बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने परम्परा रहेको छ । राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसर हुँदै बगेको बागमती नदीमा स्नान गर्न जम्मा भएका भक्तजनको भीड । स्नानपछि उक्त मन्दिर परिसरमा बुबा नहुनेहरूले आफ्ना बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने परम्परा रहेको छ । चितवन, नवलपुर र तनहुँको सिमानामा पर्ने त्रिशूली र कालीगण्डकी नदीको सङ्गमस्थल देवघाट बेनीमा पितृको नाममा तर्पण तथा दान गर्न आएका भक्तजन । कुशे औँशीका दिन बुबा नहुनेहरूले यहाँ आएर स्नान गरी श्राद्ध, पिण्डदान तथा तर्पण दिने गर्छन् । कुशे औँशीका दिन आज राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत पितृका नाममा जलदान, सिदादान र पिण्डदान गर्न भक्तजनको भीड ।राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसर हुँदै बगेको बागमती नदीमा स्नान गर्न जम्मा भएका भक्तजनको भीड । स्नानपछि उक्त मन्दिर परिसरमा बुबा नहुनेहरूले आफ्ना बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने परम्परा रहेको छ । गोकर्णेश्वरमा श्राद्ध गरिँदै कुशे औँशीका दिन आज राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा बुबा नहुनेहरूले आफ्नो बुबाको नाममा श्राद्ध गर्दै ।गोकर्णेश्वरमा श्राद्ध गरिँदै कुशे औँशीका दिन आज राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा बुबा नहुनेहरूले आफ्नो बुबाको नाममा श्राद्ध गर्दै ।गोकर्णेश्वरमा श्राद्ध गरिँदै कुशे औँशीका दिन आज राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा बुबा नहुनेहरूले आफ्नो बुबाको नाममा श्राद्ध गर्दै ।
प्रतिक्रिया राख्नुहोस्