तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसले निषेधको राजनीति गर्दैन : महामन्त्री थापा

धनकुटा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काँग्रेस सुधार्न २०८४ मा एक्लै चुनाव लड्नुपर्ने बताउनुभएको छ ।

धनकुटामा नेपाली काँग्रेसले आयोजना गरेको १४ औँ जिल्ला अधिवेशन पछिको पहिलो जिल्ला अधिवेशनको उद्घाटन गर्दै महामन्त्री थापाले अहिलेको काँग्रेसको गतिविधिबाट कार्यकर्ता र देशमा निराशा आएको बताउँदै यसलाई सच्याउन पार्टी मुल नेतृत्वलाई दबाब दिइरहेको उल्लेख गर्नुभयो ।

पूर्व मन्त्री समेत रहनुभएका महामन्त्री थापाले एक फरक प्रसङ्गमा काँग्रेसले निषेधको राजनीति नगर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button