तपाईँ सुन्दै हुनुहुन्छः

रूसको बेल्गोरोडमा भएको हमलामा आफ्नो कुनै पनि संलग्नता नरहेको अमेरिकाको दाबी 

काठमाडौं । गत सोमबार युक्रेनसँगको सिमानामा रहेको रूसको बेल्गोरोड क्षेत्रमा भएको हमलामा आफ्नो कुनै पनि संलग्नता नरहेको अमेरिकाले जनाएको छ । 

रूसले अमेरिका निर्मित हमभिज सैन्य सवारी साधन आफ्नो भूमिमा कब्जा गरिएको तस्बिर सार्वजनिक गरेपछि अमेरिकाले उक्त प्रतिक्रिया दिएको हो । 

रूसले आफ्नो भूमिमा भएको आक्रमण युक्रेनबाट आएका करिब ७० जना हतियारधारीको मृत्युपछि सकिएको दाबी गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button