एमाले सचिवालय बैठक जारी

काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठक जारी भएको छ ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक जारी रहेको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।
बैठकमा आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार तय गर्नेलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्