तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नामाङ्कनका विषयमा विवाद आवश्यक छैन : अध्यक्ष ओली

झापा। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामाङ्कनका विषयलाई लिएर अनावश्यक विवाद नगर्न सबै समक्ष आग्रह गर्नुभएको छ ।

file photo

बिर्तामोडमा नेकपा (एमाले) झापाले आज आयोजना गरेको मिसन ग्रासरुट अभियानको उद्घाटन गर्नुहुँदै पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले कोशी प्रदेशको नामकरणमा विवाद गर्नुपर्ने कुनै आधार नरहेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button