तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेलसमक्ष अमेरिकी राजदूत थोम्पसनको शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डि. आर. थोम्पसनले राष्ट्रपति भवनमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 

भेटमा नेपाल र संयुक्त राज्य अमेरिकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयद्वारा विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button