तपाईँ सुन्दै हुनुहुन्छः

तस्बिरमा उपराष्ट्रपति निर्वाचन

काठमाडौँ । उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान जारी छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो ।

निर्वाचनमा नेकपा (एमाले)बाट नेतृ अष्टलक्ष्मी शाक्य, जसपाका नेता रामसहायप्रसाद यादव र जनमत पार्टीकी नेतृ ममता झा उम्मेदवार हुनुहुन्छ ।

तस्बिरमा हेर्नुहोस् उपराष्ट्रपति पदका लागि मतदान गर्न शुक्रबार नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा सहभागी सांसद । तस्बिरः मिलन ढुंगाना, रेडियो नेपाल

उपराष्ट्रपति निर्वाचनका दृश्यहरु:

प्रतिक्रिया राख्नुहोस्

Back to top button