तपाईँ सुन्दै हुनुहुन्छः

शीतल निवासमा राष्ट्रपति पौडेलको प्रवेश र निवर्तमान राष्ट्रपति भण्डारीको बिदाई (फोटोफिचर)

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई तथा शुभकामना दिनुहुँदै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी 
निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार राष्ट्रपति भवन शीतल निवासमा उपहार  प्रदान गर्नुहुँदै  प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”
राष्ट्रपति भवन शीतल निवासमा नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको पद तथा गोपनीयताको शपथपछि बिदाई हुने क्रममा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी 
राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिनु भएपछि बधाई तथा शुभकामना दिनुहुँदै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी 
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल सोमबार राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथपछि शपथ पत्रमा हस्ताक्षर गर्नुहुँदै 
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पद तथा गोपनीयताको शपथ गराउनुहुँदै 
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथग्रहण पछि समारोहमा उपस्थित महानुभावहरूलाई अभिवादन गर्नुहुँदै 
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथग्रहण पछि समारोहमा उपस्थित महानुभावहरूलाई अभिवादन गर्नुहुँदै 

फोटो : रत्न श्रेष्ठ र प्रदीपराज वन्त (रासस)

प्रतिक्रिया राख्नुहोस्

Back to top button