तपाईँ सुन्दै हुनुहुन्छः

वसन्त ऋतुको आगमनसँगै रेडियो नेपाल परिसरमा फुलेका रङ्गीचङ्गी फूलहरू (फोटोफिचर)

काठमाडौँ । वसन्त ऋतुको आगमनसँगै रेडियो नेपाल परिसरमा विभिन्न किसिमका रङ्गीचङ्गी फूलहरू फुलेका छन् । रेडियो नेपाल परिसरमा फुलेका ती रङ्गीचङ्गी फूलहरूलाई क्यामेरामा कैद गरिएको छ ।

तस्बिर : मिलन ढुङ्गाना

प्रतिक्रिया राख्नुहोस्

Back to top button