तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति नेपाली काँग्रेसकै उम्मेदवार बन्ने कोइरालाको दाबी

सुनसरी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले अबको राष्ट्रपति नेपाली काँग्रेसकै उम्मेदवार बन्ने दाबी गर्नुभएको छ ।

नेपाली काँग्रेसको ध्यान राष्ट्रपतिको निर्वाचन केन्द्रित भएको उहाँको भनाइ थियो । वराहक्षेत्रको भरौलमा आयोजना भएको नोना कोइराला स्मृति भवनको शिलान्यास कार्यक्रममा डाक्टर कोइरालाले अहिले निर्वाचनको समीक्षा भन्दा पनि राष्ट्रपतिको निर्वाचनलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button