तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु

काठमाडौ । नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक सुरु भएको छ ।

सिंहदरबारमा माओवादी दलको बैठक सुरु भएको हो । संसद बैठक बस्नु अघि माओवादी दलको बैठक बोलाएर छलफल गर्न लागेको हो ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि (मङ्गलबार) विश्वासको मत लिँदै हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button