तपाईँ सुन्दै हुनुहुन्छः

एमाले सचिवालय बैठक बस्दै 

काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । 

एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बिहान ११ः०० बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बैठक बस्न लागेको जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठक समानुपातिक सांसद छनोट, आमनिर्वाचन समीक्षा गर्न बोलाइएको छ । 

शुक्रवार डाकिएको बैठक तयारी नपुगेको भन्दै आजको लागि सारिएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button