तपाईँ सुन्दै हुनुहुन्छः

एमाले सचिवालय बैठक स्थगित 

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको आज बस्न लागेको सचिवालय बैठक स्थगित भएको छ । 

दिउँसो १ः०० बजेका लागि बोलाइएको बैठक आवश्यक गृहकार्य नपुगेको भन्दै स्थगित गरिएको 

प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । 

निर्वाचन आयोगले समानुपातिक सांसदका लागि राजनीतिक दलहरूलाई पत्र पठाएसँगै एमालेले समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button